Logo

मुख्य समाचार

तुइनखोलामा फेरि पहिरो: ३० मिनेटमै हटाइसक्ने सडक डिभिजनको दावी


gdpnepal
   १४ आश्विन २०८२, मंगलबार


काठमाडौं । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ साढे ७ बजे तुइन खोला पुलनजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

लेदोसहितको पहिरोले गर्दा दुईतर्फी यातायात सञ्चालनमा बाधा पुगेको छ । सडक डिभिजन भरतपुरका अनुसार, अवरोध हटाउनका लागि आवश्यक मेसिन पहिरो खसेको स्थानमा पुगिसकेका छन् ।

साँझ ८ बझे पुगेका मेसिनले ३० मिनेटमा पहिरो पन्छाइसक्ने डिभिजनको दावी छ ।

 

प्रकाशित : १४ आश्विन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह