Logo

राजनीति

अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा


GDP नेपाल
   १९ आश्विन २०८२, आइतबार


काठमाडौं । शुक्रबारदेखिको अविरल बर्षा आइतबार विहान कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठुलो पानी पर्न रोकिएको छ।

गएको एक घण्टा (१०ः३० भन्दा अगाडि) मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३।६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह