Logo

मुख्य समाचार

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु


GDP नेपाल
   २० आश्विन २०८२, सोमबार


काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।

तर आजदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित : २० आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह