काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुरलाई पूजा गरिएको छ । इमानदारीपूर्वक सुरक्षामा खटिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै टिका, फुलमाला लगाएर पूजा गरिएको हो ।
यस अवसरमा नेपाल प्रहरीले पनि अपराध अनुसन्धानका लागि परिचालन गरिने कुकुरहरुको पूजा गरेको छ ।











प्रतिक्रिया