Logo

अर्थनीति

कम्पनी रजिष्ट्रार कार्यालयको सर्भरमा समस्याः अनलाइनबाट हुने सबै काम ठप्प


gdpnepal
   ८ मंसिर २०८२, आइतबार


काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सबै काम ठप्प भएको छ ।

कार्यालयका अनुसार सूचना प्रविधि प्रणाली (सीएएमआईएस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको हो ।

सीएएमआईएस मार्फत हुने सम्पूर्ण कार्य अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि अबरुद्ध रहेको सूचना अधिकारी राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित : ८ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह