Logo

बैंक / बिमा /शेयर

सालपा विकास बैंकले पायो आईपीओ निष्कासन गर्ने अनुमति


GDP नेपाल
   १० मंसिर २०८२, मंगलबार


काठमाडौं । सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सोमबार सालपा विकास बैंकलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ बिक्री गर्नेछ।


बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहको छ।

प्रकाशित : १० मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह