काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः पोषक राज पौडेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : २२ मंसिर २०८२, आइतबार
प्रतिक्रिया