काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।










प्रतिक्रिया