Logo

बैंक / बिमा /शेयर

कुमारी बैंक ‘लिडरसीप कनक्लेभ नेपाल २०२५’ मा दुई अवार्डसहित सम्मानित


GDP नेपाल
   १२ मंसिर २०८२, बिहिबार


काठमाडौँ । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरसीप कनक्लेभ नेपाल २०२५’ सम्मेलनमा कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस–ब्रोर्डर विजनेश’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् विजनेश प्रिन्सिपल क्लाइन्ट’ गरी दुई अवार्डबाट सम्मानित गरिएको भएको छ।


यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गरी विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।


बैंकले ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाइ मार्फत सेवा दिँदै आएको छ।

प्रकाशित : १२ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह