Logo

बैंक / बिमा /शेयर

युनाइटेड इदी मार्दीको लाभांश घोषणा


GDP नेपाल
   ३० मंसिर २०८२, सोमबार


काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

प्रकाशित : ३० मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह