Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   २३ पुस २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.३५ अंकले घटेर दुई हजार ६३५.९४ विन्दुमा पुगेको छ ।



बैंकिङ ३, विकास बैंक ४७, होटल तथा पर्यटन १०१, हाइड्रोपावर २६, जीवन बीमा ९, उत्पादन १०३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ६५ र अन्य उपसमूह १२ अंकले घटेको छ।
त्यस्तै, आज फाइनान्स ५ र व्यापार उपसमूह ०.२४ अंकले बढेको छ ।


आज एसवाई प्यानल नेपालको सेयर सबैभन्दा धेरै ८.४५ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज नारायणी डेभलपमेन्ट बैंकको सेयर ६.०८ प्रतिशतले बढेको छ ।


यस दिन ३२३ कम्पनीको एक करोड ६ लाख कित्ता सेयर ५ अर्ब १७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह