Logo

मुख्य समाचार

४.५९ अंकले बढ्यो नेप्से, कारोबारमा भने गिरावट


GDP नेपाल
   २४ पुस २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ४.५९ अंकले बढेर दुई हजार ६४०.५४ विन्दुमा पुगेको छ ।



बैंकिङ ४, विकास बैंक १०, होटल तथा पर्यटन २८, हाइड्रोपावर १०, जीवन बीमा ४२, उत्पादन ४३ र निर्जीवन बीमा उपसमूह २९ अंकले बढेको छ।
त्यस्तै, आज फाइनान्स १०, माइक्रोफाइनान्स २, अन्य १ र व्यापार उपसमूह ८ अंकले घटेको छ ।

आज सान्भि इनर्जीको सेयर सबैभन्दा धेरै ८.१६ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज सुपर मादी हाइड्रोपावरको सेयर ३.९० प्रतिशतले घटेको छ ।


यस दिन ३२८ कम्पनीको एक करोड ४ लाख कित्ता सेयर ४ अर्ब ९० करोडमा कारोबार भएको छ ।

प्रकाशित : २४ पुस २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह