Logo

बैंक / बिमा /शेयर

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   १ माघ २०८२, बुधबार


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित : १ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह