काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आगामी कारोबारको दिन उक्त शेयर कारोबार हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको शेयर सिम्बल RSML रहेको छ।










प्रतिक्रिया