Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्दा चाँदी घट्यो


GDP नेपाल
   ३ फाल्गुन २०८२, आइतबार


काठमाडौं । फागुन महिनाको दोस्रो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : ३ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह