Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, २७.५९ अंकले घट्यो नेप्से


GDP नेपाल
   १० फाल्गुन २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २७.५९ अंकले घटेर दुई हजार ६१४.५५ विन्दुमा पुगेको छ ।





आज बैंकिङ ७, विकास बैंक ७९, फाइनान्स १३, होटल तथा पर्यटन ७८, हाइड्रोपावर ६३, जीवन बीमा ९२, उत्पादन ९३, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा ४६, अन्य १९ र व्यापार उपसमूह १३५ अंकले घटेको छ ।




आज बुद्धभूमी नेपाल हाइडको सेयर सबैभन्दा धेरै ८.९२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३२४ कम्पनीको एक करोड ५९ लाख कित्ता सेयर ६ अर्ब ६९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह