Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, १९.२७ अंकले बढ्यो नेप्से


GDP नेपाल
   १७ फाल्गुन २०८२, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.२७ अंकले बढेर दुई हजार ६७४.२० विन्दुमा पुगेको छ ।




आज बैंकिङ १०, विकास बैंक ४३, फाइनान्स ५४, होटल तथा पर्यटन २९, हाइड्रोपावर १६, जीवन बीमा ७६, उत्पादन ७०, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा ४५, अन्य २७ र व्यापार उपसमूह ४० अंकले बढेको छ ।



आज सालपा विकास बैंक र रिलायन्स स्पिनीङ मील्सको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि आज हिमस्टार उर्जा कम्पनीको सेयर ४.१६ प्रतिशतले घटेको छ । 



यस दिन ३४१ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर ५ अर्ब ६४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह