काठमाडौं । धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार किशोरी साहको उमेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगले मंगलबार (फागुन १९) साहको उमेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उनको उमेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।










प्रतिक्रिया