Logo

मुख्य समाचार

२३.८७ अंकले बढ्यो सेयर बजार, साढे १४ अर्बको कारोबार


GDP नेपाल
   २८ फाल्गुन २०८२, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से २३.८७ अंकले बढेर दुई हजार ८२०.४४ विन्दुमा पुगेको छ ।






आज बैंकिङ २९, विकास बैंक ७६, फाइनान्स ३३, हाइड्रोपावर ४१, जीवन बीमा ४९, उत्पादन ७०, माइक्रोफाइनान्स १३, र व्यापार उपसमूह ५ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन २६, निर्जीवन बीमा ४ र अन्य उपसमूह १७ अंकले घटेको छ ।


आज सालपा विकास बैंक र रिलायन्स स्पिीनिङ मिल्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कुमारी सबल योजनाको सेयर ३.७२ प्रतिशतले घटेको छ । 





यस दिन ३३५ कम्पनीको चार करोड १६ लाख कित्ता सेयर १४ अर्ब ५५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह