Logo

Banner-news

गोल्छा ग्रुपले तीन महिनाभित्रै २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने


GDP Nepal
   २२ चैत्र २०७७, आइतबार


काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग यसका लागि पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

गोल्छाका अनुसार यो आयोजनालाई उनीहरुले ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेका छन् । यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह