Logo

Banner-news

बहुमतीय सरकारका लागि आह्वान गर्न देउवा, दाहाल र यादवद्वारा राष्ट्रपतिसमक्ष अपिल


GDP Nepal
   २७ बैशाख २०७८, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेसँगै बहुमतीय सरकार गठनका लागि आह्वान गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका छन् ।

देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ६२(२) अनुसार आह्वानका लागि आग्रह गरेका हुन् ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह