विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए । ‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति’ कोइरालाले भने, ‘नेपालका नाम…