काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा…