काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार दुई सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला २७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश…