Logo

चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीले माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह