नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले बढेसँगै ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेसँगै १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार १३ सय…