नेपाल राष्ट्र बैँकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ रहेको छ । यस्तै, आज एक यूरोको बिक्रीदर १३६.३५ खरिददर १३५.६७, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.९९.खरिददर १६२.१८ रुपैयाँ, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ रहेको छ । त्यस्तै,…