काठमाडौं । भैरहवा, विराटनगर, पोखरा र सिमराबाट काठमाडौं आउन जम्मा १३ सय रुपैयाँ हवाई भाडाबाटै सम्भव भएको छ । ईसेवाको १३ औं वार्षिकोत्सवका अवसरमा यति एयरलाइन्सले यस्तो अफर ल्याएको हो । यतिले सीमित सिटमा यो सुविधा रहेको जनाएको छ । जसअनुसार यो अफर मंगलबार टिकट बुक गर्नेहरुका लागि मात्र लागू हुनेछ । ईसेवाबाटै टिकट लिनुपर्ने…