चीन । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका सह–संस्थापक ज्याक माले आउँदो सेप्टेम्बरदेखि नेतृत्वमा नरहने घोषणा गरिसकेका छन् । तर, उनले उत्तराधिकारी छनोट गर्न भने अझै सकेका छैनन् । अलिबाबाका प्रमुख कार्यकारी अधिकृत डानियल झाङले अर्को सेटेम्बरमा माले गर्दै आएको अध्यक्षता सम्हाल्नेछन् । उक्त समयसम्म भने ज्याक मा नै कार्यकारी अध्यक्ष रहनेछन् । उनी २०२० को वार्षिक…