काठमाडौं । विश्वव्यापी रुपमा कोरोना संकट बढ्दै गएपछि हवाई क्षेत्र सुस्त छ । नेपाल आउने चिनियाँ वायुसेवा कम्पनीको उडान झन्डै ९० प्रतिशतले कमी आइसकेको छ भने नेपालबाट चीन उडा गर्ने एकमात्र एयरलाइन्सले पनि उडान बन्द गरेको छ । तर, निजी क्षेत्रको हिमालय एयरलाइन्सले यस्तो बेलामा नयाँ जहाज भित्र्याएको छ । हिमालयले वाह्य उडानका गन्तव्य साँघुरिँदै…