काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटाको बिक्री शुरु गरेको छ । नयाँ क्रेटालाई कम्पनीले केही दिनयता नेपाली सडकमा परिक्षण गर्दै आएको थियो । भारतीय बजारमा ६ महिना अघिनै लन्च भएको नयाँ क्रेटाले नेपाली एसयूभी पारखीमाझ बहुप्रतिक्षित एसयूभीको पहिचान बनाएको छ । नयाँ क्रेटा विभिन्न ६ भेरिएन्टमा उपलब्ध रहेको…