काठमाडौँ । एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैँ अन’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना फाइभजी भिजनमा आधारित अर्को पहल भएको एनसेलले बताएको छ । नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई आ–आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पर्याउनु ‘बिज सधैँ अन’को उद्देश्य…