होन्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दसैँमा दश लाख’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्रयाच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने योजना ल्याएको हो । यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा…