काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन तथा घुम्ने संस्कृति विकास गर्न चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दशैँ धमाकां” योजना ल्याएको छ । कात्तिक १ गतेदेखि ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । ४ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क र…