पुस १२ गतेदेखि भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ सुरु हुने भएको छ । तीन दिन चल्ने यो एस्सपो नेपाल जग्गा तथा आवास विकास सङ्घले आयोजना गर्न लागेको हो । नेपाल जग्गा तथा आवास विकास महासङ्घ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास सङ्घ र भक्तपुर जग्गा तथा आवास विकास सङ्घको सह आयोजना र सिन्थेसिस…