चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा १५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७९६.४१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, कम्पनीले…