काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यस लिलामीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री…