किरणप्रकाश शाखःअध्यक्ष, नेपाल अमेरिका चेम्बर अफ कमर्ससंयुक्त राज्य अमेरिका नेपालको प्रमुख व्यापारिक साझेदारहरूमध्ये एक हो । हाम्रो मुख्य निर्यात वस्तुहरूमा कार्पेट, रेडिमेड कपडा, हस्तकला, छुर्पी (डगच्यू), पास्मिना र ऊनी फेल्ट पर्छन् । द्विपक्षीय चेम्बरको रूपमा नेपाल अमेरिका चेम्बर अफ कमर्स, नेपाल–अमेरिका व्यापार तथा लगानीसम्बन्धी विषयहरूमा सक्रिय छ । यस वर्ष हामीले उठाएका प्रमुख विषयहरूमा समावेश…