Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ६ अर्बको कारोबार


GDP नेपाल
   २९ श्रावण २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १०.५० अंकले घटेर दुई हजार ७८५.७४ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, होटल तथा पर्यटन ३८, हाइड्रोपावर ११, जीवन बीमा ७४, उत्पादन ७, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ३४ र व्यापार उपसमूह ६३ अंकले घटेको छ ।
त्यस्तै, आज विकास बैंक २०, फाइनान्स १ र अन्य उपसमूह भने ०.९० अंकले बढेको छ ।



आज बेबीएल डीबेन्चरको सेयर ९.४८ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि
आज माया खोला हाइड्रोपावरको सेयर ५.७४ प्रतिशतले बढेको छ । 




यस दिन ३२१ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर ६ अर्ब १६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २९ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह