Logo

अर्थनीति

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन (तस्बिरहरू)


gdpnepal
   १२ बैशाख २०८३, शनिबार


थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो। सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ ।

शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन्। केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन्।

तस्विरहरु : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

 

प्रकाशित : १२ बैशाख २०८३, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह