Logo

मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार


GDP नेपाल
   ३० श्रावण २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २.६२ अंकले बढेर दुई हजार ७८८.३६ विन्दुमा पुगेको छ ।


विकास बैंक ९, उत्पादन ४३, व्यापार ४० र अन्य उपसमूह भने ४७ अंकले बढेको छ ।
त्यस्तै, बैंकिङ ८, फाइनान्स १३, होटल तथा पर्यटन ७, हाइड्रोपावर ७, जीवन बीमा ६, माइक्रोफाइनान्स ६ र निर्जीवन बीमा उपसमूह २७ अंकले घटेको छ ।



आज नेपाल रिपब्लिक मेडीयाको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेपनि
आज एनआइसी एशिया क्याप फन्डको सेयर ८.३१ प्रतिशतले घटेको छ । 





यस दिन ३२० कम्पनीको एक करोड ९२ लाख कित्ता सेयर ७ अर्ब ४६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह