काठमाडौं । नेपालमा दिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो । नेपालमा दिपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । दिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा प्रवेश गरेको…