काठमाडौं । होटल संघ नेपालको आयोजना तथा यूके नेपाल–नेपाल इन बिजनेसको सहकार्यमा पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस (१५ अप्रिल २०२६) सम्पन्न भयो । होटल संघ नेपालका सदस्य प्रतिष्ठानका प्रतिष्ठित होटल व्यवसायी, वेलनेस विशेषज्ञ, निजी क्षेत्रका प्रतिनिधि, शैक्षिक क्षेत्र र विकास साझेदारहरू सहभागी भई पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाएको संघले विज्ञप्तिमार्फत जनकारी गराएको हो । कार्यक्रममा होटल…