काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले पछिल्ल्लो समय उद्योगी–व्यवसायी निराश रहेको बताएका छन् । नीति तथा कानुन उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने उनले बताए । शनिबार काठमाडौंको गोकर्णमा आायोजित बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्रमा सुधार ल्याउन सीएनआईले एक अवधारणा अघि सारेको पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…