बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १५.७३ अंकले घटेर एक हजार ९०४.४० विन्दुमा पुगेको छ । बैंकिङ ५, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक बढे । आज एनएमबी…