काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याएका अञ्जन दोस्रो चरणमा भने निर्विरोध निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले अञ्जनको नेतृत्व स्वीकार्दै मतदानमा नजाने सहमति गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । पोखरामा व्यावसायिक पृष्ठभूमि रहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जनले…