Logo

बुटवल पावरको लाभांश घोषणा

काठमाडौं । बुटवल पावर कम्पनी लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यस्तै, पुस २८ गते कम्पनीको ३२औं वार्षिक साधारणसभा हुने जनाइएको छ ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह