काठमाडौं । नेपाल फाइनान्सले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया