काठमाडौं । बुटवल पावर कम्पनी लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
यस्तै, पुस २८ गते कम्पनीको ३२औं वार्षिक साधारणसभा हुने जनाइएको छ ।
प्रतिक्रिया