Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३१.४३ अंकले घट्यो नेप्से


GDP नेपाल
   ४ पुस २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३१.४३ अंकले घटेर दुई हजार ५९६.८२ विन्दुमा पुगेको छ ।


बैंकिङ ११, विकास बैंक ६९, फाइनान्स ७३, होटल तथा पर्यटन ५६, हाइड्रोपावर ५२, निर्जीवन बीमा १३३, अन्य १८, जीवन बीमा १३२, उत्पादन २२, माइक्रोफाइनान्स ३४ र ब्यापार उपसमूह १३१ अंकले घटेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ९.२१ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।



यस दिन ३१० कम्पनीको ९८ लाख कित्ता सेयर ४ अर्ब ७६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ४ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह